नमस्ते,

येदि तपाई संग Android Phone [Samsung, HTC, Nokia, Sony] छ भने, तलको link मा गई Google Hindi Input Software आफ्नो Mobile मा download गरि नेपालीमा टाईप गर्न सक्नु हुनेछ |

Nepali & Hindi Input Tool

[कृपया नेपाली type गर्नको लागि Hindi Type Software download गर्नु परेको हुदा निरास नहुनु होला|]
i नमस्ते,

तपाई संग iPhone3, iPhone4, iPhone4s, iPhone5 छ भने, तलको link मा गई Hindi Type Software आफ्नो Mobile मा download गरि नेपालीमा पनि टाईप गर्न सक्नु हुनेछ |

Nepali & Hindi Input Tool

[कृपया नेपाली type गर्नको लागि Hindi Type Software download गर्नु परेको हुदा निरास नहुनु होला|]